कांग्रेसले डाक्याे केन्द्रीय समिति बैठक

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

चैत ६ गते शुक्रबारका लागि बैठक बाेलाइएकाे पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठक ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्नेछ।

प्रकाशित: बुधबार, चैत्र ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय