काठमाडौँ । अमेरिका र इजरायल ले इरानमाथि संयुक्त हवाई आक्रमण गरेको र त्यसक्रममा इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनी मारिएको दाबी सार्वजनिक भएको छ।
बीबीसी का अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प ले यो आक्रमण इरानमा शासन परिवर्तनका लागि गरिएको र अब इरानी जनताका लागि नयाँ अवसर खुलेको बताएका छन्।


