टेम्केमैयुङ जाँदै गरेको सेनाको बस पल्टियो

काठमाडौँ । निर्वाचन सुरक्षा व्यवस्थापनका लागि खटिएको नेपाली सेना सवार बस भोजपुरमा दुर्घटनामा परेको छ। सेतीबगर नजिक भएको उक्त दुर्घटनामा २४ जना सैनिक घाइते भएका छन्।

घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित: बुधबार, फाल्गुण ०६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय