मौसम अनुकूल बनेसँगै तुम्लिङटार–काठमाडौँ हवाई सेवा सञ्चालनमा

काठमाडौँ । तुम्लिङटार विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीहरूले नियमित सेवा सञ्चालन गर्दै आएका छन् ।

मौसममा सुधार आएपछि उडान पुनः सुरु गरिएको र आगामी दिनमा मौसम अनुकूल रहे नियमित उडान सञ्चालन हुने नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

प्रकाशित: सोमबार, फाल्गुण ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय