आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा आज सुनचाँदीको मूल्य घटेको हो ।

हिजो आइतबार बजार खुल्दा छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी पनि प्रतितोला चार हजार ८६० रुपैयाँमै किनबेच भएको थियो ।

आज सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर देखिएको छ ।

प्रकाशित: सोमबार, फाल्गुण ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय