बाक्लो कुहिरोले हेलिकप्टर उडान अवरुद्ध, ५० भन्दा बढी तीर्थयात्रु प्रभावित

काठमाडौँ । हेलिकप्टर कम्पनीहरूको विवरणअनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी तीर्थयात्रु प्रभावित भएका छन् ।

तीर्थयात्रु बोकेर उडान गर्ने कम्पनीहरूमा सिम्रिक एयर, फिस्टेल एयर, अन्नपूर्ण एयरमुस्ताङ एयर रहेका थिए ।

केही कम्पनीका उडान बिहानै सामान्य रूपमा सञ्चालन भए पनि तेस्रो उडानपछि अधिकांश हेलिकप्टर रोकिएका थिए ।

प्रकाशित: आइतबार, फाल्गुण ०३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय