आशापुरीदेखि कैलाशनाथ महादेवसम्म महाशिवरात्रिको भक्तजनको भीड

काठमाडौँ । महाशिवरात्रिका अवसरमा सिपाडोलको आशापुरी महादेवदेखि साँगास्थित अग्लो कैलाशनाथ महादेवसम्म भक्तजनको उल्लेख्य भीड देखिएको छ ।

आशा पूरा हुने जनविश्वास रहेको आशापुरी महादेवसहित आसपासका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

प्रकाशित: आइतबार, फाल्गुण ०३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय