काठमाडौँ । लमजुङको मस्र्याङदी–९ मिर्चेमा जिप दुर्घटना हुँदा ७४ वर्षीया महिलाको मृत्यु भएको छ।
भुजुङबाट बेसीशहर आउँदै गरेको जिप सडकबाट तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा आठ जना घाइते भएका छन्, जसमा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

© 2026 Copyright SRYMS Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer