वानखेडेमा इंग्ल्याण्डको चुनौतीपूर्ण योगफल, नेपाललाई १८५ रन आवश्यक

काठमाडौँ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भइरहेको आईसीसी टी–२० विश्वकप खेलमा इंग्ल्याण्डले नेपालसामु १८५ रनको लक्ष्य राखेको छ ।

टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको हो ।

प्रकाशित: आइतबार, माघ २५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय