निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृह मन्त्रालय सक्रिय

काठमाडौँ । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयन गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गरेको छ।

निर्वाचन अवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन आवश्यक कदम चाल्न र सो सम्बन्धी प्रगति विवरण नियमित रुपमा मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो।

प्रकाशित: बिहिबार, माघ २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय