स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्यमा वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुन तीन लाख चार हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित: बुधबार, माघ २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय