पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ । बालेन्द्र साहको चुनावी अभियानका क्रममा अचेत भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ।

अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।

ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले चिकित्सकले आज मृत घोषणा गरेका हुन् ।

प्रकाशित: आइतबार, माघ १८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय