निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। आयोगले शुक्रबार थापालाई पार्टी सभापतिको रूपमा मान्यता दिएको हो।

प्रकाशित: शुक्रबार, माघ ०२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय