नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

विशेष महाधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया अघि बढेपछि अबको राजनीतिक तथा संगठनात्मक रणनीति तय गर्न पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा बैठक बसिरहेको हो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।

प्रकाशित: बुधबार, पौष ३०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय