गगन थापाको नेतृत्वमा कांग्रेस फेरि उठ्नेछ : फर्मुल्ला मन्सुर

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष महाधिवेशनको भोलि हुने बन्द सत्रमा उपस्थित भएर सम्बोधन गर्दै सभापतिलाई पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन्।

भृकुटीमण्डपमा आयोजित महाधिवेशनलाई सम्बोधन गर्दै नेता सुरेन्द्र चौधरीले विश्वास व्यक्त गरे कि विशेष महाधिवेशनले पार्टीमा देखिएका सबैखाले समस्या समाधान गर्नेछ।

मन्सुरले कांग्रेस अब गगन थापाको नेतृत्वमा अघि बढ्ने बताए। उनले भने, “विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। गगनकुमार थापाको नेतृत्वमा कांग्रेस फेरि उठ्नेछ।”

प्रकाशित: आइतबार, पौष २७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय