एमाले प्रचार–प्रकाशन विभाग प्रमुख बने मीनबहादुर शाही

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिएको छ। पार्टी सचिवालय बैठकको निर्णयअनुसार शाही उक्त पदमा नियुक्त भएका हुन्।

शाही राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् भने सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका अनुभवी नेता हुन्।

 

प्रकाशित: बुधबार, पौष २३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय