कोशी प्रदेशमा राष्ट्रिय सभा चुनाव: कांग्रेस उम्मेदवार थापा निर्विरोध

काठमाडौँ ।  कोशी प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका उम्मेदवार बनेका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

अन्य समूहबाट कुनै पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। कोशी प्रदेशमा प्रतिस्पर्धी उम्मेदवार नउठेपछि थापाको राष्ट्रिय सभामा प्रवेश सुनिश्चित भएको हो।

प्रकाशित: बुधबार, पौष २३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय