नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (सोमबार) का लागि बोलाएको छ। बैठक सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको हो।

यसअघि, शुक्रबार बसेको कार्यसम्पादन बैठकले १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो।

प्रकाशित: आइतबार, पौष २०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय