रास्वपा केन्द्रीय सचिवालय बैठक जारी, समायोजन र निर्वाचन प्रक्रियामा छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक अहिले वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

बैठकमा पार्टी समायोजन प्रक्रिया र आगामी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल भइरहेको छ।

यसैगरी रास्वपाले आजै केन्द्रीय समितिको बैठक पनि आह्वान गरेको छ, जसमा पार्टी समायोजन, विस्तार र सुदृढीकरणका एजेण्डाहरू तय गरिएको छ।

प्रकाशित: आइतबार, पौष २०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय