बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १८ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६९ हजारमा ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १६५ रुपैयाँले बढेर ४ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित: शुक्रबार, पौष ११, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय