१६ हजारभन्दा बढी विद्यार्थी त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा आज १६,३०० भन्दा बढी विद्यार्थीले दीक्षा प्राप्त गरेका छन्।

यस समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्मको अध्ययन अवधि पूरा गरेका विद्यार्थीहरूले सहभागीता जनाएका छन्।

प्रकाशित: बिहिबार, पौष १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय