कक्षा १२ को परीक्षा फाराम खुल्यो (सूचनासहित)

काठमाडौँ । कक्षा १२ को परीक्षा फाराम खुलेको छ ।

०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी दिएको छ । ०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र)का विद्यार्थीका लागि फाराम खुलाइएको हो ।

प्रकाशित: मंगलबार, पौष ०८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय