देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तापक्रम घट्ने सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली देखिनु भएको छ।

तराई भू-भागमा तापक्रम हल्का घट्ने र हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने सम्भावना छ।

प्रकाशित: सोमबार, पौष ०७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय