काठमाडौँबाट खैरो हेरोइनसहित एक किशोर पक्राउ

काठमाडौँ । लागुऔषध खैरो हेरोइनसहित मोरङका १६ वर्षीय रन्जोक उप्रेती काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१६ का उप्रेतीलाई २६३ ग्राम खैरो हेरोइनसहित लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार मंगलबार पक्राउ गरिएका उप्रेतीविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।

प्रकाशित: बिहिबार, पौष ०३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय