उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी

काठमाडौँ । नेकपा एमालेको ११ ‍औँ राष्ट्रिय माहधिवेशनअन्तर्गतको निर्वाचनमा उपमहासचिव पदमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका छन्।

यस्तो छ मत परिणाम:

आनन्दप्रसाद पोख्रेल : ६३५
योगेस भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८
राजेन्द्रप्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णुप्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७

प्रकाशित: बिहिबार, पौष ०३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय