एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित

काठमाडौँ । नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल विजयी भएका छन्।

काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा सुरेन्द्र पाण्डेलाई पराजित पोखरेल लगातार दोस्रोपटक महासचिवमा निर्वाचित भएका हुन् । पछिल्लो अपडेट अनुसार पोखरेलले १२२८ पाएका छन् भन् पाण्डेले ९९९ मत पाएका छन्।

प्रकाशित: बिहिबार, पौष ०३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय