मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभालाई पत्रमार्फत उनले पुस ४ मा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

यसअघि कांग्रेस संसदीय दलका नेतासमेत रहेका यादव १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित: बुधबार, पौष ०२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय