सोमबार, साउन १८, २०८३
एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ।

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान सम्पन्न गरेका छन्।

एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन्। मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएको छ भने महाधिवेशनमा कुल २,२६३ जना मतदाता सहभागी छन्।

प्रकाशित: बुधबार, पौष ०२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय