रघुजी पन्तले नेकपा एमालेको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिए

काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

महाधिवेशन प्रतिनिधिहरूको सुझावका आधारमा उम्मेदवारी दिएका उनले बताए।

पन्त केपी शर्मा ओली समूहका सदस्य थिए, तर ओली समूहले उनलाई आफ्नो प्यानलमा समेटेन। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रेका छन्।

प्रकाशित: सोमबार, मंसिर २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय