केपी ओलीले नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरे, मतदान भोलि

काठमाडौँ । केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा केही समय अघि मात्र उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।

यसअघि, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरिसकेका थिए।

ओली र पोखरेल छुट्टाछुट्टै प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्, र मतदान भोलि तय भएको छ।

प्रकाशित: सोमबार, मंसिर २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय