सोमबार, साउन १८, २०८३
सुनचाँदीको मूल्य बढ्यो ?

काठमाडौँ । आज पाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा ३,५०० रुपैयाँले वृद्धि भई २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस अघि बिहीबार सुनको मूल्य २ लाख ५३ हजार १०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा १०० रुपैयाँले वृद्धि भएर ३,९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी ३,८०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: शुक्रबार, मंसिर २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय