यस्तो छ कांग्रेस महाधिवेशनको तालिका

काठमाडौँ । पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिले पारित गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव केन्द्रीय समितिमा सर्वसम्मत रूपमा पारित भएको हो ।

प्रकाशित: मंगलबार, मंसिर १६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय