सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २२ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५० हजार ६ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ६५ रुपैयाँले बढेर ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित: शुक्रबार, मंसिर १२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय