सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सुमनराज अर्याललाई देशका नयाँ मुख्यसचिवका रूपमा नियुक्त गरेको छ।

बैठकले आवश्यक छलफलपछि अर्याललाई उच्च प्रशासनिक पदमा जिम्मेवारी दिने निर्णय गरेको हो।

प्रकाशित: सोमबार, मंसिर ०८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय