काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक बसेको छ।
बैठक जारी रहेको र सरकारका चालु विषय तथा निर्णयहरूमाथि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।

© 2026 Copyright SRYMS Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer