एनपीएल: चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेलमा चितवनले लुम्बिनीलाई १४३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो।

चितवनका लागि रबि बोपाराले उत्कृष्ट प्रदर्शन गर्दै ६६ रनको योगदान दिए।

प्रकाशित: बिहिबार, मंसिर ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय