सिमरामा जेन्जी युवा समूहको चक्काजाम, UML कार्यकर्तासँगको झडपपछि पक्राउ माग

काठमाडौँ । बाराको सिमरामा हिजो जेन्जी युवा समूह र एमाले कार्यकर्ताहरूबीच भएको झडपको घटनापछि आज जेन्जी युवाहरूले दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै चक्काजाम सुरू गरेका छन्।

मुख्य चोकमा टायर बालेर सडक अबरुद्ध पार्दै उनीहरूले प्रदर्शन गरेका हुन्। चक्काजामका कारण सिमराको यातायात पूर्ण रूपमा प्रभावित बनेको छ।

प्रकाशित: बिहिबार, मंसिर ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय