आज सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ।

सरकारका विभिन्न नीति–निर्णय र समसामयिक मुद्दाहरूमा छलफल गर्न बैठक बसेको जनाइएको छ।

प्रकाशित: मंगलबार, मंसिर ०२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय