दोस्रो दिनको पहिलो खेल: चितवनले फिल्डिङ रोजे, कर्णालीको सुरुबाट ब्याटिङ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जित्दै फिल्डिङ रोजे र कर्णाली याक्सलाई पहिला ब्याटिङको निम्तो दिए।

प्रकाशित: मंगलबार, मंसिर ०२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय