सोमबार, साउन १८, २०८३
सुन–चाँदी दुबैको मूल्य घट्यो

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा हल्का कमी आएको छ। एक तोला सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीमा रु ६० ले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज एक तोला सुनको मूल्य रु २,४९,७०० निर्धारण गरिएको छ। त्यस्तै, चाँदी एक तोला रु ३,२८५ मा कारोबार भइरहेको छ।

बिहीबार सुनको मूल्य रु २,५०,२०० र चाँदी रु ३,३४५ प्रति तोला रहेको थियो।

प्रकाशित: शुक्रबार, कार्तिक २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय