आज सुनको मूल्यमा घट्यो, चाँदीमा वृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा आज सुनको मूल्यमा केही गिरावट आएको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुन रु २ लाख ४४ हजार ३०० मा कारोबार भइरहेको छ, भने त्यही परिमाणको चाँदी रु ३ हजार १७५ मा पुगेको छ।

गत मङ्गलबार एक तोला सुन रु २ लाख ४६ हजार ४०० र चाँदी रु ३ हजार १७० मा खरिदबिक्री भएको थियो।

प्रकाशित: बुधबार, कार्तिक २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय