पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै आयोग

काठमाडौँ । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्न लागेको छ ।

आयोगका अनुसार निर्वाचनको तयारी अन्तर्गत उनीहरूसँग छलफल गर्न लागिएको हो ।

विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगकोे समन्वय लगायतका विषयमा छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

आयोगले यसअघि पनि राजनीतिक दलहरूसँग समेत छलफल गरेको थियो ।

प्रकाशित: सोमबार, कार्तिक २४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय