बुधबार, कार्तिक १२, २०८३
देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै विशेष मौसम प्रणाली सक्रिय नभए पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने विभागले जनाएको छ । यस्तै, कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।

प्रकाशित: सोमबार, कार्तिक २४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय