महाधिवेशन तयारीका एजेन्डासहित माओवादी आयोजक समितिको बैठक प्रारम्भ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजक समिति सचिवालयको बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको हो ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार बैठक प्रज्ञा प्रतिष्ठानको बसेको हो ।

प्रकाशित: मंगलबार, कार्तिक १८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय