आज सुनचाँदीको भाउ

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। सुनको मूल्य प्रतितोला रु १,४०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हाल सुन प्रतितोलारु २,३८,३०० र चाँदी प्रतितोला रु ३,०१५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ३,९८० अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: मंगलबार, कार्तिक १८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय