साँगा सडकको अवस्था

काठमाडौँ । अविरल वर्षाका कारण अरनिको राजमार्गको भक्तपुर–काभ्रे सिमानामा पर्ने साँगा सडक खण्डमा लेदो र हिलो जम्दा सवारीसाधनको आवागमन प्रभावित भएको छ।

ठूला सवारीसाधन हिलोमा फस्दा साना सवारीसाधनहरूलाई अझै बढी समस्या परेको छ। ट्राफिक प्रहरीले सवारी आवागमनलाई डाइभर्ट गर्दै वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइरहेको छ।

प्रकाशित: शुक्रबार, कार्तिक १४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय