तोलामा २ लाख ५८ हजार लाग्यो सुन

काठमाडौँ । आज सुन तोलाको दुई लाख ५८ हजार ३५० रुपैयाँमा किनबेच हुनेछ। बिहीबार सुन तोलाको दुई लाख ५० हजार ९०० रुपैयाँ र चाँदी तोलाको तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस करिब चार हजार ३६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: शुक्रबार, आश्विन ३१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय