सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभयो

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश सभाको रोष्टमबाटै आफ्नो राजीनामाको घोषणा गरेका छन्। सिंहले मंगलबार प्रदेश सभामा राजिनामाको घोषणा गरको हुन्।

मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मङ्गलबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।

मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी दिएका थिए ।

प्रकाशित: मंगलबार, आश्विन २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय