हालसम्मकै सुनचाँदीको मूल्य उच्च

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु २ लाख ४० हजार ४०० र चाँदी प्रतितोला रु ३ हजार २२० मा कारोबार भइरहेको छ।

हिजो आइतबार सुन प्रतितोला रु २ लाख ३८ हजार र चाँदी प्रतितोला रु ३ हजार १२५ मा किनबेच भएको थियो। अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔँस करिब ४ हजार ७१ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।

प्रकाशित: सोमबार, आश्विन २७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय