कृष्णबहादुर महरा पक्राउ परे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

प्रकाशित: आइतबार, आश्विन २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय